कर्णालीका २१ पर्यटकीय गन्तव्य : कुन ठाउँमा कसरी पुग्‍ने?

सुर्खेत- कर्णाली प्रदेश भौगोलिक रूपमा जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका हिसाबले पनि विशिष्ट छ कर्णाली। कर्णाली प्रदेश नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय हो। यही संग्रहालयबाट सरकारले हालै सार्वजनिक गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यमा कर्णालीबका २१ वटा पर्यटकीय क्षेत्र समावेश गरिएका छन्।  […]

कर्णालीमा नेकपा जिल्ला नेतृत्व र प्रदेश सरकार बिच घम्साघम्सी, मन्त्रीको कार्यसम्पादन माथी प्रश्न

सुर्खेतः  नेपाल कम्युनिष्ट पार्टी नेकपाको कर्णाली प्रदेशका जिल्ला नेतृत्व र कर्णाली प्रदेश सरकार बिच अन्र्तक्रिया वीरेिन्द्रनगरमा भएको छ । अन्र्तक्रियमा सरकार र जिल्ला नेतृत्व बिच घम्साघम्सी भएको छ ।कर्णाली सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु र कर्णाली प्रदेशका सबै जिल्लाका जिल्ला नेतृत्व बिच भएको अन्र्तकृयामा जिल्ला नेतृत्वले कर्णाली सरकारको कडा आलोचना गरेको कार्यक्रममा सहभागी नेकपाका एक जिल्ला […]